नियम २२
अन्य व्यक्ति वा निकायको सहयोग माग गर्न सक्ने

ब्यूरोले अपराधको अनुसन्धान तहकिकातको सिलसिलामा आवश्यकता अनुसार चिकित्सक, विशेषज्ञ, प्रयोगशाला लगायत विभिन्न व्यक्ति तथा निकायको सहयोग माग गर्न सक्नेछ ।